बामदेवलाई राष्ट्रियसभामा लैजान ओलीलाई थप दबाव दिने नेकपाका शीर्ष नेताको निर्णय

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुले प्रधानमन्त्री केपी ओलीलाई बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय कार्यान्वयन गर्न थप दवाव दिने भएका छन् । आज विहान नेकपा अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार ललितपुरमा भएको ओली बाहेकका नेताहरुको बैठकले यस्तो निस्कर्ष निकालेको हो । अघिल्लो सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेपनि … Continue reading बामदेवलाई राष्ट्रियसभामा लैजान ओलीलाई थप दबाव दिने नेकपाका शीर्ष नेताको निर्णय